कोरोना संक्रमणमा भारतले विश्व रेकर्ड बनायो

नयांदिल्ली । भारतमा अहिले सम्मकै सबैभन्दा बढी संक्रमित आईबार देखिएका छन् । विश्वलाई नै उछिन्दै भारतमा हिजो ७८ हजार ७ सय ६१ जना कोरोना संक्रमित भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा संक्रमित हुनेको संख्या हरेक दिन बढ्दै गएको छ । हिजो भारतमा देखिएको संख्या अहिले सम्मकै धेरै संख्या हो । यस अघि अमेरिकामा ७७ हजार २ सय ९९ सय एकै दिन संक्रमित भएका थिए ।

भारतमा आइतबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *