सवारी ज्यान मुद्दाका फरार अभियुक्त २० वर्षपछि पक्राउ

कैलाली । कैलालीमा सवारी ज्यान मुद्दाका फरार एक जनालाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । कैलाली जिल्ला अदालतबाट २० वर्षअघि दुई महिना २३ दिन कैद तोकी फरार भएका धनगढी उपमहानगरपालिका–३ का लक्ष्मणप्रसाद श्रेष्ठलाई लुकीछिपी बसी रहेका बेला उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ पश्चात प्रतिवादी श्रेष्ठलाई आजै जिल्ला अदालतमा पेश गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *