मिक्लाजुङको पहिरोले पुर्याएको क्षति(फोटोफिचर)

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिराले पुर्याएको क्षति । गत कात्तिक १ गतेदेखि ३ गतेसम्म भएको बेमौसमी झरीका कारण पहिरो जाँदा गाउँपालिकामा ठूलो क्षति भएको छ ।

तस्बिरः रवीन्द्र काफ्ले/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *