बिराटनगरमा एक कोरोना संक्रमितको निधन

बिराटनगर । विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आइतबार राति विराटनगर महानगरपालिका ८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको विराटनगर महानगरपालिले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *