राष्ट्रपति भण्डारी र भिम रावलबीच शीतलनिवासमा भेटवार्ता

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ।

उनीहरुबीच शनिबार साँझ शीतल निवासमा भेटवार्ता भएको हो। राष्ट्रपति भण्डारी र रावलबीच करिव साढे दुई घण्टा छलफल भएको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *