बागमती प्रदेशका सचिव कोरोना संक्रमित

काठमाडौ । बागमती प्रदेशका प्रमुख सचिव मानबहादुर बिकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिनदेखि असजिलो महशुस भएपछि सचिव बिकले कोरोना परीक्षण गराउँदा संक्रमण पुष्टि भएको थियो । उनी अहिले आइसोलेसनमा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *