हटेन तुइन तर्ने बाध्यता

दार्चुलाको उत्तरी क्षेत्रका महिला बच्चासहित महाकाली नदीमाथिको तुइन तर्दै । सरकारले विसं ०७४ असोजभित्रै देशभरका तुइन विस्थापन गर्ने भने पनि महाकाली नदीमाथि लगाइएका तुइन अझै विस्थापन भएको छैन ।

तस्बिरः नरेन्द्रसिह कार्की/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *