टिआर गौडेलको ‘मायाले संसार चल्दैन पैसा नभए’

गीतकार टिआर गौडेलको नयाँ गीत ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक भएको छ । गौडेलको आवाज र शब्द रचना रहेको गीतमा संगीत तथा एरेन्ज बाबुल गिरीले गरेका छन् । रोमान्टिक डान्स नम्बरको रुपमा तयार गीतको भिडियो निर्देशन माइकल चन्दको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *