ल हेर्नुस् वर्षामा ग्रामिण क्षेत्रका सडकको हालत

खोटाङको दिक्तेल–हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक खण्डको हुर्लुङस्थित हिलाम्मे सडकमा फसेका ढुवानीका साधन । जिल्लाको उत्तरी क्षेत्रमा प्रमुख व्यापारिक केन्द्र ऐसेलुखर्क जोड्ने कच्ची अवस्थामा सञ्चालन हुँदै आएको उक्त सडक खण्ड वर्षादको समयमा करीब छ महिना बन्द हुने गरेको छ ।

तस्वीरः केदार मगर/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *