काठमाडौं । काठमाडौंको सबै भन्दा बढी जमघट हुने कोटेश्वरको एउटै टोलका १६ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।
कोटेश्वरको सेतीओपी मार्गस्थित ‘असर्फी’ टोलका १६ जनामा कोरोना संक्रमित फेला परेपछि आइतबार रातिदेखि उक्त टोललाई शिल गरिएको छ ।