काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । कास्की, पर्वत, नवलपरासी, स्याङ्जा, गोरखा, तनहुँ, रुपन्देही र पाल्पाका गरी पोखरामा उपचारका क्रममा थप ३० जनाको मृत्यु भएको हो ।