प्रहरी प्रधान कार्यालयद्वारा एकैपटक ३६६ प्रहरी निरीक्षकको सरुवा(सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक तीन सय ६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको शुक्रवारको निर्णयअनुसार वैशाखदेखि लागू हुने गरी उनीहरूको सरुवा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *