गुल्मी । गुल्मीको रुरु गाउँपालिका ५ आटिपाटामा पहिरोले घर पुरिंदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । स्थानिय बिना माझीको घर पुरिदा उनीसहित ४ जनाको मृत्यु भएको स्थानियले बताएका छन ।
असइ शालिकराम थापाको नेतृत्वमा प्रहरिको टोली घटनास्थल जाँदै गरेको इलाका प्रहरी कार्यालय रिडीले जानकारी दिएको छ ।