प्रदेश दुईको प्रदेशसभा बैठक चैत ३० गतेका लागि आह्वान

जनकपुरधाम । प्रदेश दुईका प्रदेश प्रमुख डा राजेश अहिराजले यही चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचो अधिवेशनको आह्वान गरेका छन् । मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख डा अहिराजले अधिवेशनको आह्वान गरेका प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *