जाजरकोटको आठबीसकोट नगरपालिका –५, ६ मा रहेको गोतामकोट गाउँ । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकहरु गुम्ने र गौतमहरुको उद्गम स्थल भएको भन्दै त्यहाँ पुग्नेको सङ्ख्या अत्यधिक बढेको छ । तस्वीरः हेमन्त केसी रासस