भेला, जुलुस तथा सभा सेमिनार नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले भेला जुलुस सभा सेमिनार नगर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी केही हप्तादेखि छिमेकी मुलुक भारतमा कोभिड संक्रमणको दर बढदै गएको देखिएकोले नेपालमा समेत त्यसको खतरा देखिएकोले सभा जुलुस भेला सेमिनार जमघट लगायतका गतिविधि नगर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *