काठमाडाैँ । काभ्रेपलाञ्चाेक जिल्लामा ४.१ म्याग्निच्युटकाे भूकम्प गएकाे छ । जिल्लाकाे सिशाखानी आसपास केन्द्रविन्दु रहेर आज बिहान १० बजेर ५ मिनेटमा भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।
An earthquake of Ml 4.1 occurred around Sisakhani of Kavreplanchok District at 10:05. NEMRC. @NEOCOfficial
— NEMRC, Nepal (@NepalNsc) March 18, 2021
