क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीप लामिछानेको शनिबार १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीमा कप्तान लामिछानेसहित आसिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, रशिद खान, रोहित पौडेल, दीपेन्द्र सिंह एरी, गुलसन झा, बासिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी र अविशेष गौतम रहेका छन् ।

प्लेअफ डिसेम्बर ४ देखि २१ सम्म नेपालमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *