काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत आज हुने खेलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुरु खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह एरीले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।
सुदूरपश्चिम टस जितेर पहिले ब्याटिङ गर्दै
