काठमाडौं । तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल)मा अन्तर्गत केहिबेरमा शुरु हुने खेलमा जनकपुर बोल्ट्सले लुम्बिनि लायन्सविरुद्ध टस जितेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा जनकपुरका कप्तान हर्मित सिंहले टस जितेर पहिले बलिङ रोजेका हुन् ।
