एनपीएल : विराटनगरविरुद्ध कर्णाली टस जितेर पहिले बलिङ गर्दै

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत केहिबेरमा शुरु हुने खेलमा विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सले टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा केहिबेरमा शुरु हुने खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

कर्णाली आज लगातार दोस्रो जितको खोजीमा हुनेछ भने विराटनगर पहिलो जित निकाल्ने लक्ष्यमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *