काठमाडौंले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा काठमाडौं गोर्खाजका कप्तान करण केसीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । एनपीएलमा पहिलो खेल खेल्न लागेको काठमाडौं जितको सुरुवात गर्ने योजनामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *