प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन साहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज ३ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *