अफगानिस्तानविरुद्ध नेपाल पहिले बलिङ गर्दै

काठमाडौं । २० औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फको खेलमा नेपालले अफगानिस्तानविरुद्ध टस हारेको छ । कोरोगी स्पोर्ट्स पार्कमा जारी खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *