कांग्रेस सभापति थापा बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा बाढी प्रभावित क्षेत्र पुगेका छन् । सभापति थापा सोमबार नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर ३ पुगेका हुन् ।

त्यसक्रममा सभापति थापासँग स्थानीयले उद्धारमा ढिलाइ भएको गुनासो गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *