भोटेकोसीको बाढीमा परी नेपालमा करिब १०० चिनियाँ नागरिक बेपत्ता

काठमाडौँ । बुधबार भोटेकोसीमा आएको बाढीमा परी नेपालतर्फ करिब १०० जना चिनियाँ नागरिक बेपत्ता भएका चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालका प्रवक्ता लिन जियानले एक सय चिनियाँ नागरिक बेपत्ता भएका जानकारी दिएका हुन् । उनले नेपालस्थित चिनियाँ दूतावासले नेपाली पक्षसँग समन्वय गरी घटनाको विवरण थप पुष्टि गरिरहेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *