भोटेकोसी बाढीमा परेकामध्ये २८९ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोसीमा बुधबार आएको भीषण बाढीमा परी बेपत्ता भएकामध्ये २८९ जनाको शव फेला परेको छ ।

बिहीबार दिउँसो ३ बजेसम्मको तथ्यांकअनुसार रसुवामा ३, नुवाकोटमा १२, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, चितवनमा १२१, पूर्वी नवलपरासीमा ६५, पश्चिम नवलपरासीमा १४ जनाको शव भेटिएको सशस्त्र प्रहरीले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीको बेपत्ताहरुको खोजी कार्य जारी राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *