पत्रकारको प्रश्नबाट आक्रोशित भएका प्रचण्डले भने- मरेपछि….(भिडियो)

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड पत्रकारको प्रश्न सुनेर आक्रोशित भएका छन् ।

सोमबार २४औँ बोत्ले स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका प्रचण्डलाई केही पत्रकारले तपाईँ कहिले स्थिर हुनुहुन्छ भन्दै प्रश्न गरेका थिए ।

पत्रकारको प्रश्न सुनेर आक्रोशित भएपछि प्रचण्डले जवाफ दिए, मरेपछि स्थिरता हुन्छ…।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *