मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

काठमाडौं । अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । म्याद थपका लागि अदालत पेश गरेकोमा जिल्ला अदालत भक्तपुरले प्रसाईंविरुद्ध म्याद नथपी छाड्ने आदेश दिएको हो ।

प्रसाईँलाई प्रहरीले आइतबार राति पक्राउ गरेको थियो । उनीविरुद्ध तीन कसुरमा म्याद थप गर्न प्रहरीे सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *