पहिरो खस्दा मुग्लिन नारायणगढ सडक एकतर्फी अवरुद्ध

काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्डको नाम्सि पुल नजिकै ढुंगा खस्दा र सिमलतालमा पहिरो जाँदा सडक एकतर्फी अवरुद्ध बनेको छ ।

सडक डिभिजनबाट तैनाथ अवस्थामा रहेको मेशिन सम्बन्धित स्थानमा परिचालन भइसकेको सडक डिभिजन भरतपुरले जनाएको छ । सडक दुईतर्फि संचालनमा आउन करिब १ घण्टा जति समय लाग्ने अनुमान लाग्नेछ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *