सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा पाँच जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं । सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा प्रहरीले मधेशका पाँच जिल्लाबाट ३६ जनालाई पक्राउ गरेको छ । सिरहा, धनुषा, सर्लाही, महोत्तरी र पर्सामा ३६ जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

धनुषामा १९ जना, सर्लाहीमा ९, सिरहामा ५, महोत्तरीमा २ र पर्सामा एक जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *