काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेदरल्लेयान्ड्सले नेपालविरुद्ध टस जितेको छ । केहिबेरमा शुरु हुने खेलमा नेदरल्यान्ड्सले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
नेपालले आज पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ । नामिबियाविरुद्ध खेलेका नन्दन यादवको ठाउँमा ललित राजवंशी टोलीका आएका छन्
नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल(कप्तान), इशान पाण्डे, दीपेन्द्र सिंह एरी, आरिफ शेख, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी
