बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । बझाङको कोटदेवल केन्द्रबिन्दु बनाएर आज बिहान ४ः४० बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *