नारायणगढ–मुग्लिन सडकमा राति सवारीसाधन संचालनमा रोक

चितवन । भारी वर्षाको पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदिखि नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा गाडी चलााउन रोक लगाएको छ ।

अर्को सूचना जारी नहुँदासम्म काठमाडौं जाने आउने यी मुख्य सडकमा गाडी नचल्ने चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *