बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सम्पूर्ण लामा मनोनीत

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सम्पूर्णकुमार लामालाई मनोनीत गरेको छ ।

असार १७ र १८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार अध्यक्षमा लामा र समिति सदस्यहरूमा विशाल लामा, निर्भिक्ता थिङ लामा, सेनाङ ग्याम्जो तामाङ, रोशनकुमार श्रेष्ठ र मणिभद्र पोखरेललाई मनोनीत गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *