बराबरीमा रोकियो पोर्चुगल

काठमाडौं । फिफा विश्ककप-२०२६ अन्तर्गत भएको समूहको आफ्नो अन्तिम खेलमा पोर्चुगल बराबरीमा रोकिएको छ । आइतबार बिहान भएको खेलमा कोलम्बिया १-१ गोलको बराबरीमा रोकिदै पोर्चुगल समूह उपविजेतामा सिमित बनेको हो ।

मियामी स्टेडियममा भएको खेलमा दुवै टोलीले गोलको लागि अवसर सिर्जना गरेपनि बललाई जाली चुमाउन नसक्दा अंक बाढ्न बाध्य भएका हुन् ।

बराबरीसँगै कोलम्बिया ३ खेलबाट ७ अंक जोड्दै समूह ‘के’को शीर्ष स्थानमा रहँदै अन्तिम ३२ मा पुग्दा पोर्चुगल ५ अंक जोड्दै समूह विजेता बनेको हो ।

अब पोर्चुगलले अन्तिम ३२ मा कोएसियाको सामना गर्नेछ भने कोलम्बियाले घानासँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *