रवि लामिछानेले लिए सभापतिकाे शपथ

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले शपथ लिएका छन् ।

रास्वपाकाे प्रथम महाधिवेशनबाट उनी सभापतिमा निर्विराेध निर्वाचित भएका थिए । उनलाई शुक्रबार निर्वाचन आयाेगका प्रमुख भुवन केसीले शपथ ग्रहण गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *