सुन तोलाको २ लाख ८८ हजार ७०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै आज चाँदीको मूल्य बढेको छ । आज चाँदीको मूल्य ४ हजार ७३० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *