स्पेनको पहिलो जित

काठमाडौं।फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा स्पेन विजयी भएको छ । आइतबार राति समपन्न खेलमा स्पेनले साउदी अरेबियालाई ४-० गोलले हराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *