नभाल्नी प्रकरणमा अमेरिकाद्वारा रुसविरुद्ध प्रतिबन्धको घोषणा

बाइडन प्रशासनले रुसविरुद्ध प्रारम्भिक प्रतिबन्धहरूको घोषणा गरेको छ। मस्कोले विपक्षी नेता एलेक्सी नभाल्नीको हत्या गर्न खोजेको भन्दै अमेरिकाले त्यस्तो कदम उठाएको हो।

अमेरिकाले सातजना रुसी अधिकारी र एक दर्जनभन्दा अन्य संस्थालाई प्रतिबन्धको सूचीमा राखेको छ। मस्कोले त्यस्तो अमेरिकी कदमको निन्दा गर्दै जवाफ दिने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *