काठमाडौँ । नेपाल प्रहरीका एकैपटक पाँचसय ९ जना प्रहरी निरीक्षकहरूको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको बुधबारको निर्णयअनुसार आगामी असार महिनादेखि तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी प्रहरी निरीक्षकहरूको सरुवा गरिएको हो ।
पाँचसय ९ जना प्रहरी निरीक्षकहरूको सरुवा(सूचीसहित)
