काठमाडौँ । विपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधिसभा बैठक बुधबारसम्मका स्थगित भएको छ । मंगलकार विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख डीपी अर्यालले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
विपक्षी दलहरूले प्रधानमन्त्री बालने साहले प्रतिनिधिसभामा व्यक्त गरेको ’नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति संसदकाबारेमा सदनमा जवाफ दिनुपर्ने र अभिव्यक्ति रेकर्डबाट हटाउनु पर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएका छन् ।
