काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोट अन्तर्गत आज हुने सेमिफाइनल खेलमा ओमानले नेपालविरुद्ध टस जितेको छ । सिंगापुर राष्ट्रिय क्रिकेट स्टेडियममा केहिबेरमा शुरु हुने खेलमा ओमानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।