काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । बिहीबार दिउँसो एक बजे केन्द्रीय कार्यालयमा बैठक बोलाइएको समितिका सचिव दिनेश थापामगरले जानकारी दिएका छन् । उनले बैठकमा समितिका सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरेका छन् ।
कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
