पुरुष र महिला क्रिकेट खेलाडीको नयाँ सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक, कुन श्रेणीको तलब कति ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको नयाँ ‘सेन्ट्रल कन्ट्र्याक्ट’ सूची सार्वजनिक गरेको छ । क्यानले पुरुष खेलाडीहरूलाई ए–प्लस, ए, बी, सी र डेभलपमेन्ट गरी पाँच श्रेणीमा र महिला खेलाडीहरूलाई ए, बी, सी र डेभलपमेन्ट गरी चार श्रेणीमा वर्गीकरण गरेको छ ।

सार्वजनिक सूचीअनुसार पुरुषतर्फ ए–प्लस श्रेणीमा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने परेका छन् । ए श्रेणीमा आसिफ शेख, करण केसी, कुशल भुर्तेल र सोमपाल कामी समावेश छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *