सदनमा मर्यादित भएर प्रस्तुत हुन श्रम संस्कृति पार्टीलाई सभामुखको आग्रह

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सदस्यहरूले उठेर संसद्प्रति सरकार जवाफदेही हुनुपर्नेमा जोड दिएका छन् ।

बुधबार बैठक सुरु हुनासाथ हातमा पर्चा देखाएर श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले सभामा मर्यादित भई प्रस्तुत हुन र प्रतिनिधिसभा नियमावली २०७९ को दफा ३० बमोजिम ध्यानाकर्षण गराउँदै अभद्र व्यवहार नगर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *