विपक्षी दलहरुको अवरोधबीच अर्थमन्त्री जवाफ दिँदै

काठमाडौं । विपक्षी दलहरुको अवरोधबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि जवाफ दिइरहेका छन् ।

विपक्षी दलहरुले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेपनि प्रधानमन्त्रीकातर्फबाट अर्थमन्त्रीले जबर्जस्ती जवाफ दिइरहेका हुन् । विपक्षीले अवरोध गरेपनि सभामुख डीपी अर्यालले पेलेरै सदन अघि बढाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *