कांग्रेसका १९ नेता पार्टीको केन्द्रीय समिति सदस्यमा मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय समितिमा १९ जनालाई मनोनीत गरेका छन् ।

कांग्रेसको विधानको धारा २१ को उपधारा १० बमोजिम महाधिवेशन प्रतिनिधिहरूलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनीत गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *