कांग्रेसका १९ नेता पार्टीको केन्द्रीय समिति सदस्यमा मनोनीत २८ बैशाख, २०८३नेपाल समाजमुख्य समाचार, राजनीति काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय समितिमा १९ जनालाई मनोनीत गरेका छन् । कांग्रेसको विधानको धारा २१ को उपधारा १० बमोजिम महाधिवेशन प्रतिनिधिहरूलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनीत गरेका हुन् ।