काठमाडौँ । नेकपा एमालेले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापाले उनलाई सचेतकमा शुक्रबार नियुक्त गरेका हुन् ।
एमाले राष्ट्रियसभा सचेतकमा मेचे नियुक्त